सार्बजनिक सवारी सन्चालनमा रोक

काठमाडौँ : सरकारले कोभिड १९ (कोरोना भाइरस) को संभावित संक्रमणबाट रोक्‍नका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा गरेको संम्बोधनमा केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाइएको बताएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार