कोरोना भाइरसको नियन्त्रणका लागि यी हुन् सरकारका १५ निर्णय

एसईई परिक्षा अनिश्चितकालका लागि स्थगित

  नयाँ बुलन्द
0 Shares

 

 

काठमाडौं । सरकारले विद्यालय र क्याम्पस चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन पनि सरकारले आग्रह गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले १५ बुँदे निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको बैठकमले कारोनाको विषयमा भ्रम फैलाउने र सामान लुकाउनेलाई कारबाही गर्नेलगायत विभिन्न १५ बुँदे निर्णय गरेको हो ।

यस्ता छन् सरकारका १५ निर्णय 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार