कास्कीको लम्ले केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्युडको भुकम्प

  नयाँ बुलन्द
0 Shares

पोखरा : गण्डकी प्रदेशका पोखरा लगाएतका विभिन्न जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको छ ।

कास्कीको लम्ले केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्युडको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

आइतबार साँझ करिब ८ः५० मा भुकम्पको धक्का महशु भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार