- जमिनको वैज्ञानिक वर्गीकरणका लागि भू–उपयोग नीति लागू गरिने छ ।
- लामो समयदेखि समाधान हुन नसकेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न संकलन गरेको लगतका आधारमा लगत प्रविष्टिको निस्सा वितरण गरि क्रमस जग्गाको धनीपूर्जा वितरण गर्ने कार्य अघि बढाइनेछ ।












































