घट्याे सुनकाे मूल्य, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

  नयाँ बुलन्द
49 Shares

काठमाडौं ।नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँ घटेर दुई लाख ७० हजार रुपैयाँमा झरेको छ । आइतबार दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यस दिन चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार भने चार हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार