प्रतिनिधिसभा निर्वाचको प्रत्यक्षतर्फ उम्मेदवारका लागि भेषराज आचार्यकाे नाम सिफारीस

  नयाँ बुलन्द
1.7k Shares

इलाम : नेपाली कांग्रेस इलाम क्षेत्र न. २ ले प्रतिनिधिसभा निर्वाचको प्रत्यक्षतर्फ उम्मेदवारका लागि भेषराज आचार्यकाे नाम सिफारीस गरेको छ ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचको लागी नेता आचार्यको नाम सिफारीस भएको क्षेत्रिय सहसचिव खोम खतिवडाले जानकारी दिए । नेता आचार्यकाे नेपाली कांग्रेस इलामका बौदिक नेताका रुपमा चिनिएका छन् ।

इलाममा सबैलाइ समेट्न सक्ने क्षमताका  कारण निकै चर्चामा रहेका आचार्य इलामको विकाशमा  निरन्तर लागि रहेका नेता हुन् । क्षेत्रीय कार्यसमितिको बैठकबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न आकांक्षी अन्य नेताहरुको नाम समेत  सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार