प्रतिनिधिसभा निर्वाचको प्रत्यक्षतर्फ उम्मेदवारका लागि केशब थापाको नाम सिफारीस

  नयाँ बुलन्द
1.4k Shares

इलाम : नेपाली कांग्रेस इलाम क्षेत्र न.१ र २ ले प्रतिनिधिसभा निर्वाचको प्रत्यक्षतर्फ उम्मेदवारका लागि केशब थापाको नाम सिफारीस गरेको छ ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचको लागी नेता थापाको नाम सिफारीस भएको हो । नेता थापा नेपाली कांग्रेस इलामका पुर्व सभापति हुन भने पुर्व साम्सद समेत हुन ।

इलाममा सबैलाइ समेट्न सक्ने र मिजासिलाे स्वाभका कारण निकै पपुलर रहेका थापा इलामको विकाशमा  निरन्तर लागि रहेका नेता हुन् ।

क्षेत्रीय कार्यसमितिको बैठकबाट प्रत्यक्षतर्फ उम्मेदवारका बन्न आकांक्षी अन्य नेताहरुको नाम समेत  सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार