माङसेबुङ-४ का ९ टोल विकास संस्थाबाट बाढीपीडितलाई ८६ हजार १ सय सहयोग

इलाम : इलामको माङसेबुङ गाउँपालिका -४ का ९ वटा टोल विकास संस्थाहरूले माङसेबुङ-१ गजुरमुखीका बाढीपीडितलाई सामूहिक रूपमा ८६ हजार १ एक रुपैयाँ सहयोग गरेका छन् ।
शनिबार गजुरमुखी धाममा आयोजित कार्यक्रममा माङसेबुङ-४ का वडा अध्यक्ष नविन लिम्बूको नेृत्वमा वडाभित्रका विभिन्न टोल विकास संस्थाले सो सहयोग रकम प्रदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार