किरात याक्थुङ चुम्लुङको ३७औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइदैँ

इलाम :  आदिवासी लिम्बूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङले आफ्नो ३७ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउँदैछ ।

वि.सं. २०४६ साल भदौं १७ गते आजभन्दा ३७ वर्ष अघि स्थापना भएको कियाचु नेपालमा मात्र नभएर विदेशमा पनि संस्था स्थापना भई क्रियाशील रहेको जातीय संगठन हो ।

कियाचु संघीय समिति, प्रदेश समिति, जिल्ला शाखा र पालिका शाखाहरुले विभिन्न कार्यक्रम आयोजना गरि मनाउँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार