इलाम : इलाम सहित पुर्बी नेपालमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । भूकम्पको धक्काले पुर्बी नेपाल सहित काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।
केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।