माओवादी केन्द्र चुलाचुली अध्यक्षमा न्युसन राई (तस्बिरहरु)

  नयाँ बुलन्द
182 Shares

इलाम : नेकपा माओवादी केन्द्र चुलाचुली गाउँ समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनले न्युसन राईको अध्यक्षतामा २५ सदस्य कमिटी गठन गरेको छ । उपाध्यक्षहरुमा नारायण निरौला, रत्न माया राई र लोक बहादुर राई, सचिवमा गङ्गाराम भुर्तेल, सहसचिवमा धर्मराज नेपाल र कोषाध्यक्षमा हरिमाया चेम्जोङ निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रतिनारायण राईको अध्यक्षता पार्टीका जिल्ला सह इञ्चार्ज हर्क लावती कान्छाको प्रमुख आथित्यता र जिल्ला अध्यक्ष बिजय खम्बुको आथित्यतामा भएको अधिवेशनले उपाध्यक्षमा नारायण निरौला, रत्नमाया राई, लोक बहादूर राई सचिवमा गंगाराम भुक्र्तेल, सहसचिवमा धर्मराज नेपाल र कोषाध्यक्षमा हरिमाया चेम्जुङ्ग चयन भएको विद्यार्यी नेता नयन बान्तवाले बताए ।

तस्बिरहरु : 

       

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार