
इलाम : डा. महेन्द्र लावती नेतृत्वको पहिचानवादी मोर्चाले ईलाममा जिल्ला समिति गठन गरेको छ ।
मङ्गलबार भएको पहिलो जिल्ला भेलाले सन्तराम योङहाङको संयोजकत्वमा ४६ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
भेलामा मोर्चाका संघीय समिति सदस्य सचिव गोपाल किराती, संघीय सदस्यहरु टुपेन्द्र येक्तेन, केदार धिमाल, टिकाराम बराईली र गंगा राई सेर्माको उपस्थिति रहेको थियो ।
जिल्ला समिति :
१. संयोजक- सन्तराम योङ्हाङ
२. सहसंयोजक -दोर्जे मोक्तान तामाङ
३. सहसंयोजक- निर्मला चेम्जोङ
४. सहसंयोजक- कुलबहादुर राई
५. सदस्यसचिव -अमृत तामाङ
सदस्यहरु:
६. कुमार फत्र लिम्बू
७. पूर्णचन्द्र फियाक
८. गंगा सावदेन
९. वीरमान तामाङ
१०. दिलु राई
११. अम्बिका राई
१२. भानु राई
१३. सिवेन्द्र योङया
१४. चतुरमान फियाक
१५. देउवहादुर नेम्बाङ
१६. अम्बर किराती
१७. श्याम येक्तेन
१८. अर्जुन येक्तेन
१९. राम लिम्बू
२०. फुलकुमारी शेर्मा
२१. तीलक बालाराई
२२. शेरबहादुर लोक्ताम
२३. भीम लोक्ताम
२४. रमेश लिङ्दम
२५. केबी थेबे
२६. तीर्थकुमारी राई
२७. लक्ष्मी राई
२८. नन्द राई
२९. कविता राई
३०. मनकुमार लिम्बू
३१. मौसम बराल
३२. मुना लुइँटेल
३३. हर्कमान सेन्चौरी
३४. प्रदिप राई
३५. राजकुमार राई
३६. मानवहादुर विश्वकर्मा
३७. बुद्व राई
३८. आइतराज साम्बा
३९. रणधोज खाम्दाक
४०. गंगा खम्बू
४१. चतुरमान फियाक ईनपा
४२. दुर्गा थेगिम
४३. शेशे लिम्बू
४४. गंगा योङ्हाङ
४५. देवित्र लिम्बू
४६. योगेन्द्र लावती
जिल्ला सल्लाहकार
१. याम लावती
२. दिनेश चेम्जोङ
पालिका संयोजक
१. पूर्णचन्द्र फियाक-देनपा
२. गंगा खम्बू -माई
३. कुमार फत्र -ईनपा
४. केबी थेबे- सन्दकपुर
५. दुर्गा थेगिम -फाक्फोक्थुम
६. सिवेन्द्र योङया – चुलाचुली






















































