दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का
नयाँ बुलन्द
91
Shares
काठमाडौँ : दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। गएराति ११ः३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
दोलखा आसपासको जिल्लासँगै काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।