सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकामा बाढी पोहिरोबाट ३० घर पूर्ण रुपमा क्षति पुगेको छ ।
असोज १० गतेबाटको वर्षातपछिको बाढी पोहिरोले सन्दकपुर गाउँपालिका भित्रका ५ वटै वडामा ३० घर पूर्ण रुपमा क्षति भएको विपद् शाखाका रमेश भट्टँराईले जानकारी दिए ।
पूर्ण रुपमा घरमा क्षति पुगेका परिवारहरु छिमेकीको सरणमा रहेका छन् । पूर्ण रुपमा घर क्षति पुगेका परिवारलाई सन्दकपुर गाउँपालिकाले राहात समेत वितरण गरिसकेको छ ।