पत्रकार काफ्लेले मरणोपरान्त आँखा दान गर्ने

  नयाँ बुलन्द
371 Shares

इलाम : इलामका पत्रकार रोशन काफ्लेले मरणोपरान्त आँखा दान गर्ने घोषणा गरेका छन् ।

आँखा दान गर्ने प्रतिबद्धतापछि मेची आँखा अस्पताल विर्तामोड झापाले उनलाई प्रशंसा पत्र प्रदान गरेको छ ।

स्वेच्छाले आँखा दान गर्ने निर्णय गरेको काफ्लेले बताए । ‘दृष्टिविहीन भएका व्यक्तिहरुलाई दृष्टि फर्काउने उद्देश्यले मरणोपरान्त आँखा दान गर्ने निर्णय गरेको हुँ’ पत्रकार काफ्लेले नयाँ बुलन्दसँग भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार