चुलाचुली गाउँपालिका-५ ‘बालमैत्री वडा घोषणा’ हुँदै

  नयाँ बुलन्द
42 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिका-५ लाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा’ गरिदैँछ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निदिष्ट गरेका तहगत खुड्किला, मापदण्ड र ५१ वटा सूचक पार गरेपछि वडालाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा’ गर्न लागिएको हो ।

बुधबार वडा कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर राना वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने कार्यक्रम तय भएको वडा अध्यक्ष वविन वान्तवाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार