इलाम : इलामको रोङ गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ५५ करोड ५२ लाख ४५ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।
सोमबार सकिएको १७ औं गाउँसभामा उपाध्यक्ष विष्णुमाया खवासले आउँदो वर्षको बजेट र कार्यक्रम पेस गरिन् ।
पूर्ण विवरण हेर्नुहोस् :