माङसेबुङ गाउँपालिकाको गाउँसभाको १५ औं अधिवेशन आइतबार

  नयाँ बुलन्द
42 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकाको गाउँसभाको १५ औं अधिवेशन आउँदो आइतबार हुने भएको छ ।

गाउँपालिका अध्यक्ष हेमन्त राईले आइतबार विहान १० बजे गाउँपालिकाको सभाकक्षमा बस्ने गरी गाउँ अधिवेशनको आह्वान गरेका हुन् ।

अधिवेशनका मुख्य विषयहरु आगामी आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम, आर्थिक वर्ष २०८१।०८२ को बजेट, आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१ र विविध रहेको गाउँपालिकाद्वार जारी सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार