पत्रकार पौडेल सम्मानित

  नयाँ बुलन्द
28 Shares

इलाम : इलाम चुलाचुलीका पत्रकार देवेन्द्र पौडेल सम्मानित भएका छन् ।

बिहीबार सम्पन्न चुलाचुली गाउँपालिकालको गाउँसभाको अवसरम पत्रकार पौडेललाई नगद १० हजारसहित सम्मान गरेको हो ।

पौडेललाई चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिलकुमारी लिम्बू र प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढलाल नगद र सम्मानपत्र प्रदान गरे ।

पत्रकार पौडेलल पत्रकारिताको माध्यमबाट चुलाचुलीको विकास र समृद्धिका लागि निर्वाह गर्नसभएको भूमिकाको कदर गर्दै सम्मान गरिएको चुलाचली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।

पौडेल स्थानीय इलाम टाइम्स अनलाइनका प्रधान सम्पादक हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार