माओवादीले १५ भदौसम्म वडा सम्मेलन सम्पन्न गर्ने

 

इलाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इलाम नगर समितिले आउँदो १५ भदौसम्ममा वडा सम्मेलन सम्पन्न गर्ने भएको छ ।

माओवादी केन्द्रको पुर्वेली संगठन सुदृढीकरण अभियान अन्तरगत प्रशिक्षण सहित सोमबार बसेको नगर समितिको बैठकले त्यस्तो निर्णय गरेको इलाम नगर इन्चार्ज प्रभाश शर्माले जानकारी दिनुभयो ।

बैठकले जनताको जनजीविको सवालमा सरकारुँग सम्बोधनका लागि आवाज उठाउने, समाजवादलाई जनताको जीवन व्यवाहारसँग जोड्ने लगायतका निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार