इलाममा चट्याङबाट एक युवाको मृत्यु

  नयाँ बुलन्द
210 Shares

इलाम : इलाममा चट्याङबाट एक युवाको मृत्यु भएको छ । इलाम नगरपालिका वडा नं. ९ का ३६ वर्षीय सुनिल गाेलेको सोमबार बिहान चट्याङ लागेर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

 

भन्सामा बसिरहेको बेला चट्याङ लागेर घाइते भएका गाेलेलाई उपचारको लागि इलाम अस्पताल ल्याइएकाे थियो । अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार