इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०।०८१ को प्रगति विवरण सार्वजनिक गरेको छ । गत साउन १ देखि जेठ मसान्तसम्मको विवरण शुक्रबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिक गरेको हो ।
फाकफोकथुम गाउँपालिकाको प्रगति विवरणको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् :