सन्दकपुर गाउँपालिका-२ वडा अन्तर्गत विनियोजित र सम्पन्न भएका योजनाहरु (बजेटसहित)

गाउँपालिका अन्तर्गतको बजेटबाट सन्दकपुर गाउँपालिका वडा नं. २ को लागि तर्जुमा भएका योजनाहरु-

क्र.सं. कार्यक्रम /आयोजना /क्रियाकलापको नाम   जम्मा विनियोना कैफियत
१. शैक्षिक सुधार कोचिङ(श्याम्बल मा.वि.) ८०,०००/- सम्पन्न
२. भानु आ.वि विद्यालय सिकाई व्यवस्थापन ६०,०००/-  सम्पन्न
३. प्राविधिक धार अध्ययन विद्यार्थी प्रोत्साहन कार्यक्रम ४०,४९०/- सम्पन्न
४. खेलकुद कार्यक्रम १,२०,०००/- सम्पन्न
कमेरे महविर सडक १,००,०००/- निर्माणाधिन
बौद्ध गुम्बा सापडाँडा सडक २००,०००/- निर्माणाधिन
विस्तारे गुफा आवे सडक २,०००००/- निर्माणाधिन
शिव पञ्चायन मन्दिर बनवारी कोईरालेटार सडक ४,००,०००/- निकासाको चरणमा
२ नं वडा भरिका सडक मर्मत ५,५१,४८०/- सम्पन्न
१० श्याम्बल मा.वि. फर्निचर खरिद १,२०,०००/- सम्पन्न
११ महिला क्षमता विकास तालिम ८०,०००/- सम्पन्न
१२ २ नं वडा घरदुरी सर्वेक्षण १,३०,०००/- कार्यन्यवनको चरणमा
१३ विपद व्यवस्थापन ३,८३,९९०/- सम्पन्न
१४ वडा पर्यटन विकास ३,२०,३९०/- सम्पन्न
१५ वडा भित्र रहेका पर्यटकीय क्षेत्रहरुको फोटो संकलन ५०,०००/- सम्पन्न

 

वडाभित्र अन्य निकायबाट संचालित योजनाहरुको अवस्था

क्र.सं कार्यक्रम/आयोजनाको नाम जम्मा विनियोजन कैफियत
देउराली माईपोतल जितपाले टेकेगोलाई सडक ७२,५०,०००/- सम्पन्न
वडा कार्यालय गोरुवाले सन्दकपुर सडक १२,००,०००/- निर्माणाधिन(सडकबोट)
रातेखोला खोर्साने सिँचाई आयोजना ४५,२३,२००.६९/- ६० प्रतिशत काम सकिएको
गिताङ खोला खोलाघारी टोड्के झरना सिँचाई आयोजना ७८४२८३७.०७ विवादित
रेड पाण्डा प्रजनन केन्द्रमा पोखरी निर्माण २०,००,०००/- निर्माणाधिन(डिभिजन वन कार्यालयबाट)

वडाभित्र  प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट संचालित योजना

क्र.सं कार्यक्रम/आयोजनको नाम जम्मा विनियोजन कैफियत
राम खर्क टेकेगोलाई सडक नालि निर्माण तथा मर्मत-६ जना ४,००,८००/- कार्यन्यवनको अन्तिम चरणमा
बरफेद याङ्मा बाटाटार केदार पाँखा डाडाबारी सडक नालि निर्माण तथा मर्मत- ४ जना २,६७,२००/- कार्यन्यवनको अन्तिम चरणमा
बौद्ध गुम्बा साँपडाँडा सडक मर्मत तथा नालि निर्माण-४ जना २,६७,२००/- कार्यन्यवनको अन्तिम चरणमा
सरस्वती आ.वि. गाईखर्क सडक नालि मर्मत-४ जना २,६७,२००/- कार्यन्यवनको अन्तिम चरणमा
लबनाथ घर चौतारा देखि खोलाटार सडक मर्मत- २ जना १,३३,६००/- कार्यन्यवनको अन्तिम चरणमा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार