फाकफोकथुम गाउँपालिका ४ नं. वडा कार्यालको आम्दानी छ लाख ८७ हजार

  नयाँ बुलन्द
84 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिका ४ नं. वडा कार्यालय फुएतप्पाले ११ महिनामा छ लाख ८७ हजार छ सय ५६ रुपैयाँ आम्दानी गरेको छ ।

चालू आर्थिक वर्ष २०८०।०८१ को साउन १ देखि जेठ २८ सम्म सो रकम आम्दानी गरिएको वडाअध्यक्ष पदमबहादुर मगरले जानकारी दिए ।

अध्यक्ष मगरका अनुसार नगदी रसिदबाट चार लाख २० हजार तीन सय २० र मालपोतबाट दुई लाख ६७ हजार तीन सय ६५ रुपैयाँ आम्दानी गरेको छ ।

राजश्व आम्दानी विवरण (जेष्ठ २८ मसान्त सम्म)

वडा नं. ४

क्र.सं. शीर्षक जम्मा
. नगदी रसिदबाट आम्दानी            ४,२०,३२०।-
. मालपोतबाट आम्दानी २,६७,३६५।-
  जम्मा ६,८७,६५६।-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार