फाकफोकथुम गाउँपालिका-५ बाट १० परिवार बसाइँसराई गए, कोही आएनन्

  नयाँ बुलन्द
616 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिका-५ बाट बसाइँसराइको क्रम बढेको पाइएको छ ।

वडा कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार १० महिनामा १० परिवार बसाईसराई गरी अन्यत्र  गएका छन् ।

चालू आर्थिक वर्ष २०८०।०८१ को साउन १ देखि वेशाख मसान्तसम्ममा बसाईसराइ गरी आउनेको सङ्ख्या शुन्य रहेको वडा सचिव लेकबहादुर नेम्बाङले जानकारी दिए ।

त्यस्तै सो अवधिमा २१ पुरुष र २३ महिला गरी ४४ जनाले जन्मदर्ता गराएका छन् । पाँ पुरुष र आठ महिला गरी १३ जनाको परिवारले मृत्युदर्ता गराएका छन् ।

त्यसैगरी १९ जोडीले विवाहदर्ता र तीन जोडीले सम्बन्ध विच्छेद गरेका छन् ।

व्यक्तिगत घटना दर्ता विवरण(बैसाख मसान्त सम्म)

वडा नं. ५

क्र.सं.  व्यक्तिगत घटना पुरुप महिला जम्मा
. जन्मदर्ता २१ २३ ४४
. मृत्यु दर्ता १३
. विवा दर्ता १९ जोडी १९ जोडी
. सम्बन्ध विच्छेद दर्ता
. बसाईँसराई आएको परिवार संख्या  परिवार
  बसाई सरि गएको दर्ता संख्या १० परिवार
. बसाईँसराई गएको परिवार संख्या ३६ जना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार