फाकफोकथुम गाउँपालिका २ नं. वडा कार्यालको आम्दानी तीन लाख २२ हजार

  नयाँ बुलन्द
112 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिका २ नं. वडा कार्यालयले १० महिनामा तीन लाख २२ हजार आठ सय ५६ रुपैयाँ आम्दानी गरेको छ ।

चालू आर्थिक वर्ष २०८०।०८१ को साउन १ देखि वेशाख मसान्तसम्म सो रकम आम्दानी गरिएको वडा सचिव रविन राईले जानकारी दिए ।

सचिव राईका अनुसार नगदी रसिदबाट ८० हजार दुई सय र मालपोतबाट दुई लाख ३१ हजार छ सय ५६ रुपैयाँ आम्दानी गरेको छ ।

राजश्व/ आम्दानी विवरणआ.व.२०८०/०८१ (वैशाख मसान्त सम्म)

क्र.सं. शीर्षक जम्मा
. नगदी रसिदबाट आम्दानी रु.८०,२००।
. मालपोतबाट आम्दानी रु.२,३१,६५६।
  जम्मा रु.३,२२,८५६।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार