उपचारका लागि आर्थिक सहयोगको अपिल

इलाम : इलामको सूर्योदय नगरपालिका-१ गोर्खेकी कृष्णकुमारी कार्की गौतमको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

विगत १० महिनादेखि पेट सम्बन्धी क्यान्सर भई झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचाररत गौतको थप उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको हो ।

निजको उपचारमा धेरै रकम लाग्ने र घरको आर्थिक अवस्था समेत कमजोर रहेकाले आर्थिक सहयोगको अपिल गरिएको परिवारले जनाएको छ ।

उपचार सहयोका लागि सम्पर्क फोन नं. : 9828281780/9861420828

Account No : 03415103174 Siddhartha Bank

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार