बाँसबारीस्थित १० रोपनी सरकारी जग्गा प्रकरणमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । सिआइवीले बासबारी सरकारी जग्गा प्रकरणमाअनुसन्धान गरिरहेको र सोही क्रममा अरुणलाई पक्राउ गरिएको सिआइबी स्रोतले जनाएको छ ।