मिक्लाजुङको आरुबोटेमा एक जनाको हत्या, दुई घाईते

  नयाँ बुलन्द
1.2k Shares

पाँचथरः मिक्लाजुङ गाँउपालिका ३ आरुबोटेमा धारीलो हतियार प्रहार गरि एकजनाको हत्या भएको छ भने तीन जना घाईते भएका छन् ।

केहिबेर अगाडी घटना भएको हो । स्थानीय गोमा फियाकको हत्या भएको जानकारी प्राप्त भएको छ । महेन्द्र श्रेष्ठ र कान्छीमाया फियाक घाइते भएका छन् ।
घाइतेलाई अस्पताल लैजान लागिएको वडाध्यक्ष जीवन फियाकले जानकारी दिए ।
हत्यारा फरार छन् । घटना स्थलमा प्रहरी जाँदै गरेकाले केहि समय पछि विस्तृत विवरण आउने जिल्ला प्रहरी कार्यालय पाँचथरका इक्सपेक्टर दिवस कुवँरले जानकारी दिए ।-केन्जो खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार