काठमाडौं : सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।