माई नगरपालिका-४ मा माओवादीको टोल समिति

इलाम : इलामको माई नगरपालिका-४ को टोल नं. १ मा नेकपा (माओवादी केन्द्र) को वडा समिति गठन भएको छ ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ मूल नारासाथ संचालित जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत टोल समिति गठन भएको हो ।

युगबहादुर लिम्बूको संयोजकत्वमा ११ सदस्य टोल समिति गठन भएको हो

समितिका उपाध्यक्षमा चिरञ्जीवी बाँस्तोला, सचिवमा बिष्णुप्रसाद नेपाल, सहसचिवमा दया तिवारी (चम्लागाईं) र कोषाध्यक्षमा बेनुमाया पौडेल चयन भएका छन् ।

सदस्यहरुमा भक्तिप्रसाद राई, ठाकुरमान मुखिया, माधव सिन्चिउरी, सपना ढकाल, लालबहादुर बराइली र श्याम राना मगर रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार