इलाम अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरूको व्यवस्था गरिदिन सांसद बस्नेतद्वारा सरकारको ध्यानाकर्षण

  नयाँ बुलन्द
329 Shares

इलाम :  प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका इलाम अध्यक्ष महेश बस्नेतले इलाम अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरूको व्यवस्था गरिदिन सरकारको ध्यानाकर्षण गरेका छन ।

शुक्रबार ससदमा बोल्दै इलामे जनतालाई सुबिधा सम्पन्न अस्पताल नहुदा समस्या भएको भन्दै दरबन्दी अनुशारका डाक्टर सहित अति आवश्यक उपचार सामाग्रीहरू तुरुन्त उपलब्ध गराउन माग गरेका हुन ।

सांसद बस्नेतले शन्यू समयमा बोल्दै भनेका छ्न  ‘इलामवासीहरूको जीवन रक्षा र स्वास्थ्य उपचारको लागि तत्काल इलाम अस्पताललाई चलायमान बनाउनेतर्फ सरकारको ध्यान जावस ,’

इलाम नगरपालिका त्यस्मा पनि जिल्ला सदरमुकाममा रहेको इलाम अस्पताल दरबन्दी अनुशारको जनशक्ति नहुदा आफै बिरामी अवस्थामा थलिएको छ ।

यो पनि हेर्नुहोला

अस्पताल छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार