इलाम : अखिल (क्रान्तिकारी) महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको अध्यक्षमा शम्भू राई निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न क्याम्पस समितिको छैठौं सम्मेलनबाट राईको अध्यक्षमा निर्वाचित भएका छन् ।
सम्मेलनले राईको अध्यक्षतामा ४३ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको छ ।
नेकपा (माओवादि केन्द्र) का केन्द्रीय सदस्य रञ्जित तामाङको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा माओवादि केन्द्र प्रदेश सदस्य एवम् इलाम संयोजक विजय खम्बू, प्रदेश सदस्य प्रभाष शर्मा, दिपेन राई, नेताहरु गञ्जु प्रधान, नविक्रम लिम्बू, विपिन पोख्रेल , प्रमिला तामाङ, नयन राई , रोशन राईलगायतको उपस्थिति थियो ।
छैठौं सम्मेलन मार्फत निर्वाचित अखिल (क्रान्तिकारी) मरब क्याम्पस समितिको नामावली :
१. अध्यक्ष – शम्भु राई
२. उपाध्यक्ष : रिया राई
३. उपाध्यक्ष : मनिषा मगर
४. उपाध्यक्ष : अन्जना राई
५. सचिव : ज्ञानेन्द्र चापागाईं
६.सह-सचिव : अनुप तुम्रोक
७. सह-सचिव : रेबिका तोलङ्गी
८. सह-सचिव : समीर अधिकारी
९. कोषाध्यक्ष : पुष्कर बोहरा
सचिवालय सदस्यहरु:
१०. तुकेशा नेम्बाङ
११. चासुम राई
१२. रिशव राई
१३. प्रकाश काफ्ले
१४. गङ्गा एक्तेन
१५. सङ्गिना योङहाङ
१६. प्रबेश राई
१७. पवन कार्की
सदस्यहरु :
१८. रक्षा केरुङ
१९. बिनिता श्रेष्ठ
२०. रन्जिता मगर
२१. छेकी शेर्पा
२२. योगेश तिम्सिना
२३. रिया राई (बि)
२४. मेरिना राइ
२५. अप्सरा राई
२६. भावाना चेम्जोङ्ग
२७. सनिता राई
२८. निशा राई
२९. सरस्वती लिम्बु
३०. सिर्जना खड्का
३१. अनिशा राई
३२. रमिला बोहोरा
३३. सङ्गिता लिम्बू
३४. टिना मगर
३५. मेरिना मगर
३६. जुनु लिम्बू
३७. गिता निरौला
३८. सोनिका राई
३९. खेम माया लिम्बु
४०. मनिषा राई
४१. अनिशा एक्तेन
४२. आयुशा राई
४३. पहिलो बैठकबाट मनोनित गरिने ।