नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित नयाँ बुलन्द ५ आश्विन २०८०, शुक्रबार ०८:०० 42 Shares काठमाडौँ : नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ । बिहीबार नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको हो । यसबाट गैरआवासीय नेपाली नागरिकता लिने बाटो खुलेको छ । नियमावलीमा के–के छ ?