कोशी प्रदेशका मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथलिएका छन ।

शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्ले एमाले नेता कार्कीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन ।

मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् गठन गरेर शपथग्रहण गरेका हुन ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले मन्त्रीमा तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार