कुनै मेडिकलमा सम्लग्न छैन : पशुपति चौधरी

  नयाँ बुलन्द
203 Shares

इलाम : इलाम अस्पतालका एनेस्थेसयिा निरिक्षक पशुपति चौधरीले दुर्गा मेडिकल र शुभम मेडिकलमा कुनै पनि किसिमको लेनदेन नभएको बताएका छन । उनले विज्ञप्ती सार्वजनिक गर्दे उक्त मेडिकलसँग आफ्नो लेनदेनको सम्बन्ध नभएको बताएका हुन ।

गएको साउन आठ गते इलाम बजारमा भएको मेडिकल अनुगमनमा मेडिकलमा आफ्नो नाम जोडिएको भन्दै कुनै मेडिकलमा सम्लग्नता नभएको भन्दै उनले विज्ञप्तीमा उल्लेख गरेका छन । उनले समाचारलाई भ्रामक समचारको आरोप लगाउँदै गम्बिर ध्यानाकर्षण भएको समेत विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार