अनुदानको मल विचौलियालाई विक्री गर्दै इलामका सहकारी ,नियमनकारी निकाय बने रमिते

इलाम : नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल इलामका सहकारीले महंगो मूल्यमा विचौलियालाई बेच्ने गरेको पाइएको छ ।बास्तविक किसानले अनुदानको मल नपाईरहँदा सहकारीले विचौलियालाई बेच्ने गरेको पाइएको हो । किसानबाट व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय इलामले आज (बुधबार) अनुगमन गर्ने क्रममा इलाम बजारमा रहेको कृषि विज भण्डारमा ५२ बोरा रासायनिक मल फेला पारेको थियो … Continue reading अनुदानको मल विचौलियालाई विक्री गर्दै इलामका सहकारी ,नियमनकारी निकाय बने रमिते