माईजोगमाई गाउँपालिकाले १४ औँ गाउँसभाको अवसरमा कर्मचारी सम्मान

  नयाँ बुलन्द
308 Shares

माईजोगमाई  :  माईजोगमाई गाउँपालिकाले १४ औँ गाउँसभाको अवसर पारेर गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाइ सम्मान गरेको छ । आर्थिक वर्स २०८०र८१ को बजेट पेस गर्दै सभा सम्पन्न भएको हो । सभाको अवसर पारेर गाउँपालिकाको कार्यालय र मातहतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाइ सम्मान गरेको हो ।

सम्मान हुनेहरुमा गाउँपालिकको कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर पद राजस्व सहकारी तथा जीन्सी शाखा प्रमुख लगायत अन्य धेरै कुराका फोकल पर्सन अशोक लिम्बू उत्कृष्ट कर्मचारीमा पर्न सफल भएको हो । लिम्बू सङै अन्य लेखा अधिकृत रेश्मा राई,सि अहेव सरस्वती लुइँटेल, वडा सचीव राज देवान, ससिस्टेन्ट सव इन्जिनियर ओङ्छु काजी, सवारी चालक छत्र थामी, कार्यालय सहयोगी भिम भन्डरी र सम्झन भन्डारीलाइ सम्मान गरिएको हो ।  सम्मानितहरुलाइ उत्कृष्ट कर्मचारीलाई १५००० र अन्यलाइ १००००र९ नगद सहित सम्मान गरिएको हो ।

  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार