इलाम नगरपालिका वडा नबर  नौ मा दलित समन्वय समिति गठन

  नयाँ बुलन्द
77 Shares

गोलाखर्क : इलाम नगरपालिका वडा नबर  नौ मा दलित समन्वय समिति गठन भएको छ । दलित क्षेत्रमा काम गर्न पालिकाले स्वीकृत गरेको दलित समन्वय समिति गठन तथा संचालन कार्यविधि २०७९ बमोजिम वडमा समन्वय समिति गठन भएको हो  ।
बैठकले बिमला शिवाको अध्यक्षतामा ११ सदस्यीय समन्वय समिति गठन भएको हो ।

नगर समन्वय समितिका अध्यक्ष श्रीबहादुर शिवाको अध्यक्षता तथा प्रमुख अतिथि वडा अध्यक्ष गोपाल चौहानको उपस्थितिमा गठित समितिको उपाध्यक्षमा कल्पना बिक सचीवमा  लक्ष्मी विक, सचिवमा जगत मुग्राती र कोषाध्यक्षमा जुनु बराईली लगायत रहेका छन  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार