विद्यार्थी मञ्च इलामको अध्यक्षमा फागो

  नयाँ बुलन्द
182 Shares

इलाम : लिम्बू विद्यार्थी मञ्च इलामकाे अध्यक्षमा राजेन्द्र फागो निर्वाचित भएका छन् ।

सोमबार इलाम सदरमुकाममा सम्पन्न अधिवेशनले फागोको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वातित गरेको छ ।

अधिबेशनबाट उपाध्यक्षद्वयमा कमल नेम्बाङ “समुन्द्र”, रेखा बेघा, सचिवमा सुशील माेराेहाङ, सहसचिवमा भीमा फत्र र काेषाध्यक्षमा नित्याहाङ सम्बाहाफे निर्वाचित भएका छन् ।

सदस्यहरुमा चन्द्रमान याेङहाङ, गाेपिराज आङदेम्बे, कमला जबेगु, सबिना वधाे, याम्लिङ तुम्बापाे, साेनिका थेगिम, सबिना लाेक्ताम, सीता चेम्जाेङ, अल्पा याेङहाङ र यमुना आङदेम्बे निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार