लिम्बू विद्यार्थी मञ्चको अध्यक्षमा सिंगक निर्वाचित

  नयाँ बुलन्द
329 Shares

May be an image of 1 person, studying, bureau, desk, newsroom, office and text that says ''.eး እ happye नितेश सिंगक लिम्बू अधिवक्ता'

म्याङ्लुङ : लिम्बू विद्यार्थी मञ्चको अध्यक्षमा नितेश सिंगक लिम्बू निर्वाचित भएका छन् ।

तेह्रथुमको म्याङलुङ मञ्चको दशौं राष्ट्रिय महाधिवेशनले सिगंकको अध्यक्षतामा सर्वसहम्म नयाँ नेतृत्व चयन गरेको हो ।

महाधिवेशनबाट बरिष्ट उपाध्यक्षमा राम लिङ्दम, उपाध्यक्षद्वयमा सागर सरगम चेम्जाेङ र रेखा लावती निर्वाचित भएका छन् ।

महासचिवमा प्रदीप नयाेङ, उपमहासचीवमा लिङखिम, सचिवद्वयमा मेरिना लिम्बू र मनु माबो एवम् कोषाध्यक्षमा सृष्टि खापुङ निर्वाचित भएका छन् ।

सदस्यहरुमा यसाेदा लिम्बू, उदीप लावती, कृष्ण फुरुम्बो, शोभा साउदेनलगायत छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार