उपनिर्वाचनकाे लागि चितवन २ मा १८ दल दर्ता (सूचीसहित)
नयाँ बुलन्द
189
Shares
इलाम : आगामी वैशाख १० गते चितवन क्षेत्र नं. २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि १८ वटा दल दर्ता भएका छन् । नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सबन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता भएका हुन् ।