प्रचण्ड नेतृत्वको सरकारलाई जसपाले विश्वासको मत दिने

  नयाँ बुलन्द
21 Shares

facebook sharing button
काठमाडौंःजनता समाजवादी पार्टीनेपाल (जसपासंसदीय दलको सोमबार बसेको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाईविश्वासको मत दिने निर्णय गरेको  

भोलि मंगलबार संसदमा विश्वासको मत लिन लागेका  दाहाल नेतृत्वको सरकारलाई जसपा संसदीय दलको बैठकले विश्वासको मतदिने निर्णय गरेको हो 

आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णयसमेत गरेको जसपाका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतलेजानकारी दिएका छन् 

यसअघि जसपा नेपालको राजनीतिक समिति बैठकले दाहाल नेतृत्वको सरकारको नीति कार्यक्रम हेरेर मात्रै सरकारमा सामेल हुने वानहुने भन्ने बारे निर्णय गरेको  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार