चासोक तङ्नामको अवसरमा चुलाचुलीमा सांस्कृतिक कार्यक्रम

  नयाँ बुलन्द
140 Shares

इलाम : चासोक तङ्नामको अवसरमा इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ३ स्थित शिव वरक पोखरी पर्यटन क्षेत्रमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

येले तङ्वे ५०८२ को चासोक तङनामको अवसरमा किरात याक्थुङ चुम्लुङ चुलाचुलीको आयोजनामा भएकव कार्यक्रममा मिना नेम्वाङ, तिर्सना नेम्वाङ, सिद्धान्त खड्का, चपेतीको बाउँ एम के योङहाङ लगायतको कलकारले आफ्नो कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, पुर्व अध्यक्ष प्रदिपचन्द्र राई, माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज हर्क लावती कान्छा, किरात याकथुङ चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मी लगायतको यपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार