पाँचथरः राष्ट्रिय पूर्वि पहाडी वन पैदावार व्यवसायी संघ पाँचथरको अध्यक्षमा मोहनसिं राई सर्वसहमत चुनिएका छन् ।
आतबार फिदिममा आयोजित संघको ७ औं अधिवेशन तथा ८ औं साधारणसभाले राईको नेतृत्वमा १५ सदस्यीय समिति निर्विरोध चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा याम प्रसाद चापागाई,उपाध्यक्षद्वय मन कुमार सुब्बा र मोहन भारती सचिव विक्रम साँवा,सहसचिव कृष्णा थापामगर,कोषाध्यक्ष दिनेश राई रहेका छन् ।
त्यस्तै, सदस्यहरुमा नवराज घिमिरे, सन्तविर राई,विश्वप्रकाश निरौला, नरवीर चेम्जोङ,विनोद नेम्बाङ ,अनिष तामाङ,चन्द्र राज आङदेम्बे र हिमाल सिं तुम्रोक रहेका चुनिएकाको नवनिर्वाचित सदस्य विनोद नेम्बाङले जानकारी दिए ।