राष्ट्रिय स्वतन्त्र पार्टीले टुंगो लगायो १३ समानुपातिक सांसद (सूचीसहित)

  नयाँ बुलन्द
217 Shares

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा आफ्नो भागमा परेका समानुपातिक सांसद टुंगो लगाएको छ।

प्रत्यक्षमा ७ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १३ सिट जितेको छ।

शनिबार बसेको सो पार्टीको बैठकले समानुपातिक सांसदको सूची टुंगो लगाएको हो। कुल २० सिट जितेको सो पार्टीले समानुपातिकतर्फबाट भने कम्तीमा ५ महिला चयन गर्नुपर्ने थियो।

यस्तो छ पार्टीले टुंग्याएको १३ सांसदः

आदिवासी जनजाति
डा ढाका कुमार श्रेष्ठ
इन्दिरा राना मगर
सुमना श्रेष्ठ

खसआर्य
डोल प्रसाद अर्याल
डा चन्दा कार्की
निशा डांगी
विनिता कठायत (पिछडिएको क्षेत्र)

मुस्लिम
असिम साह

मधेसी
मनिष झा
लक्ष्मी तिवारी

थारु
अशोक चौधरी

दलित
सन्तोष परियार
शिव नेपाली

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार