यी हुन् माओवादी केन्द्रका १४ समानुपातिक सांसद (सूचीसहित)

  नयाँ बुलन्द
364 Shares

काठमाडौं : नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर सांसदको नाम बुझाएका हुन्।

१४ मध्ये १२ महिला र २ पुरुषको नाम बुझाएको छ। माओवादीले प्रत्यक्षमा १८ सीट जितेको छ।

हर्नुहोस् सूची :

आदिवासी महिला

दुर्गा राई

मिना तामाङ

उर्मिला माझी पौडेल

छिरिङ ल्यामु लामा तामाङ

खस आर्य

हितराज पाण्डे (पुरुष)

महिला

ज्ञानु बस्नेत सुवेदी

विमला सुवेदी

नारायणी शर्मा

रुपासोसी चौधरी (थारु)

दलित

रणेन्द्र बराली

सुशीला श्रीपाली ठकुरी

मधेशी

मिना यादव

उमरावती देवी यादव

पिछडिएको क्षेत्र

कल्पना मियाँ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार