एनसीसी र कुमारी बैंकबीच मर्जरको तयारी

  नयाँ बुलन्द
42 Shares

बुधबार कुमारी बैंककाको केन्द्रीय कार्यालय टंगालमा उक्त सम्झौता भएको हो । दुबै बैंकका संचालक समितिहरुले १ः१ अनुपातको सयर आदन–प्रदान समेत स्वीकृत गरिसकेको छ ।

मंसिर १ गते बसेको दुवै बैंकको संचालक समितिको बैठकले मर्जर प्रयोजनका लागि सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ः१ कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको थियो ।

असोज १० गते सम्पन्न समझदारीपत्रको आधारमा गठन भएका संयुक्त मर्जर समितिबाट दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङकन गर्न नियुक्त मूल्याङकनकर्ताले दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङकन गरी दिएको प्रतिवेदनका आधारमा स्वाप रेसियो १ः१ अनुपात कायम गर्ने निर्णय गरेको थियाे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार