चितवन- २ अपडेट : रवि लामिछानेको अग्रता, पछ्याउँदै उमेश श्रेष्ठ

  नयाँ बुलन्द  449 पटक हेरिएको

चितवन : चितवन- २ को पछिल्लो अपडेट प्राप्त भएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका रवि लामिछानले अग्रता लिएका छन्।

पछिल्लो अपडेट अनुसार विभिन्न उम्मेदवारहरुले पाएको मत यसप्रकार छ-

रवि लामिछाने/राष्ट्रिय स्वतन्त्र पार्टी- १०२
उमेश श्रेष्ठ/कांग्रेस- ४०
कृष्णभक्त पोखरेल/एमाले – ३२

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका पोखरेल नै विजयी भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार