इलाम कारागारका कैदीबन्दी मतदानमा सहभागी

  नयाँ बुलन्द
231 Shares

इलाम कारागारमा रहेका कैदीबन्दी मतदानमा सहभागी भएका छन । २ सय ८० जना मध्ये ६१ जनाले मतदान गर्न पाउने छन । इलाम कारागार स्थित अस्थाइ मतदाता नामावलीमा नाम भएका कैदीबन्दी र सुरक्षाकर्मी १ सयजनाले मतदान गर्दैछन । यो समाचार तयार पार्दा सम्म ५२ जनाले मतदान गरी सकेका छन । अस्थाई मतदाता नामावलीमा नाम भएकाले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार